Nirajan Thapa
  • Male
  • Beni
  • Nepal
Share on Facebook Share on Facebook Share Twitter

Nirajan Thapa's Friends

  • Rajan Rijal
  • sangam sharma
  • BABI SHAHI
  • bishnprasad adhikari
  • surya gaire
  • Chris Thomas

Nirajan Thapa's Groups

Gifts Received

Gift

Nirajan Thapa has not received any gifts yet

Give a Gift

 

Nirajan Thapa's Page

Latest Activity

Nirajan Thapa posted blog posts
Oct 24, 2009
Nirajan Thapa commented on Kakou's group 'Worldwide Poets'
"Ok then get ready to read out my poem.."
Oct 4, 2009
Nirajan Thapa joined Kakou's group
Thumbnail

Worldwide Poets

Poets from everywhere aroud the world are invited. Let's express! Let's Exchange!
Oct 4, 2009
Nirajan Thapa and Chris Thomas are now friends
Oct 4, 2009
Nirajan Thapa posted a blog post

दौडको दशैं

मेरो भित्तामाउभिण्डो परेको पात्रोलेप्रत्येक शरदमाएउटा दौडको आयोजना गर्दछ –मेरो विवश नगरमा !काठमाण्डुघोर्ले खसीको पछि दौडन्छ,बाजुराउसिना चामलका लागि उछिट्टिन्छ ।धरान फेसनको एक श्रृङ्खला बनाउँछ ।सोलुहिउँको चीसो बतासमाकठ्याङिग्रएर रोइदिन्छ,दशगजासाँघुरिएर आफैभित्रथाहै नपाई बिलाईदिन्छ ।सुनसान गल्लिहरुमाकर्कश आवाजहरु सुनिन्छ,भीडहरुमाआवाज गुपचुप भैदिन्छ,प्रत्येक शरदमाएक दौड हुन्छ, मेरो नगरमा ।आशा लिएर आउने दौडआशा बोकेर लैदिन्छ,सफल होला कि भन्ने दौडनिरर्थक भैदिन्छ,तथापी युग–युगदेखिप्रत्येक शरदमाएक दौड…See More
Oct 4, 2009
Nirajan Thapa updated their profile
Oct 4, 2009
surya gaire commented on Nirajan Thapa's blog post 'नेपाली राजनीतिको भबिस्य अन्योल'
""I have resigned from the post of prime minister from today for the protection of democracy and peace," 54-year-old Prachanda, who had taken the reins of the country eight months ago, said in a televised address to the nation. The…"
May 4, 2009
Nirajan Thapa posted a blog post

नेपाली राजनीतिको भबिस्य अन्योल

नेपाली राजनीतिमा देखिएको पछील्लो घटनाक्रमले अन्तत नेपाली राजनीतिको आगामी दिनलाई अझ अन्योलग्रस्त बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डको प्रस्ताबमा माओवादी मन्त्रीहरुको निर्णयले मन्त्रिपरिशधको बहुमतको निर्णयको आधारमा प्रधानसेनापती कटुवाललाई पदबाट मुक्त गरे पछी माओवादी बाहेकका दलले बिरोध गरिरहेको सन्धर्भमा माओवादीको एक्लौटी मुढेबलका कारणले देशको राजनीतिको दीशा अलमलमा परेको हो । प्रधानमन्त्रिको कार्यालयबाट प्रधानसेनापतिलाई पदमुक्त गरिएको पत्र राष्ट्रपतिको कार्यालयमा स्विकृतिका लागि…See More
May 4, 2009
surya gaire left a comment for Nirajan Thapa
"Thanks for joining caribeworld.org for creativity. You are most welcome."
May 4, 2009
Nirajan Thapa is now a member of Kiltiris
May 4, 2009

Profile Information

My nationalities:
Nepalese
Title / and Oragnisation:
HRDC, Myagdi
Blog or Website:
http://www.thapanirajan.blogspot.com
My relation with creativity :
Writer, An Author
My Relation with Cultural Exchange, Diversity & Mutual Understanding:
Follower/Participant, work in favour of poor
Looking for:
Sponsor
How I knew about this site?
Other
Details about me / What I specificly do, etc.:
I'm a 23 year old guy. I've passed Bachelor degree in English and sociology as my major subjects and i'm looking to study abroad to complete my further studies and reserches.

Nirajan Thapa's Blog

गजल

काँडा हुन्छ गुलाफमा तरपनि जाति
फूल्छ प्रीत करकापमा तरपनि जाति

शुरु नभै सिद्धिएकी हाम्रा कुराकानी
लुक्छ प्रीत तापमा तर पनि जाति

रित्तिएकी सम्झना तिम्रा छातिभरीका
दुख्छ प्रीत नापमा तरपनि जाति

कहाँ छुटे हातहरु थाहै नभएर
सुक्छ प्रीत रापमा तरपनि जाति

Posted on October 24, 2009 at 11:45pm

गजल

जनताका सारा दुःख बढार्न सक्ने एक नेता चाहिएको छ
बिग्रेको यो थिती सपार्न सक्ने एक नेता चाहिएको छ

लुच्चा, छुच्चा, बदमास मिलेर यो देश लुटेको देख्दै छु
डर नमानी तिनलाई हकार्न सक्ने एक नेता चाहिएको छ

भएको सबै बिगारी देश यो तथापी बनाउँछु भन्ने छन्
सृजनाको बीउँ उमार्न सक्ने एक नेता चाहिएको छ

संकटबाट देश नगुज्रेको खै कुनै त्यस्तो पल नै रहेन
तैपनी हर समस्या टार्न सक्ने एक नेता चाहिएको छ

Posted on October 24, 2009 at 11:43pm

दौडको दशैं

मेरो भित्तामा

उभिण्डो परेको पात्रोले

प्रत्येक शरदमा

एउटा दौडको आयोजना गर्दछ –

मेरो विवश नगरमा !



काठमाण्डु

घोर्ले खसीको पछि दौडन्छ,

बाजुरा

उसिना चामलका लागि उछिट्टिन्छ ।

धरान फेसनको एक श्रृङ्खला बनाउँछ ।



सोलु

हिउँको चीसो बतासमा

कठ्याङिग्रएर रोइदिन्छ,

दशगजा

साँघुरिएर आफैभित्र

थाहै नपाई बिलाईदिन्छ ।



सुनसान गल्लिहरुमा

कर्कश आवाजहरु सुनिन्छ,

भीडहरुमा

आवाज गुपचुप भैदिन्छ,

प्रत्येक… Continue

Posted on October 4, 2009 at 1:15am

नेपाली राजनीतिको भबिस्य अन्योल

नेपाली राजनीतिमा देखिएको पछील्लो घटनाक्रमले अन्तत नेपाली राजनीतिको आगामी दिनलाई अझ अन्योलग्रस्त बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डको प्रस्ताबमा माओवादी मन्त्रीहरुको निर्णयले मन्त्रिपरिशधको बहुमतको निर्णयको आधारमा प्रधानसेनापती कटुवाललाई पदबाट मुक्त गरे पछी माओवादी बाहेकका दलले बिरोध गरिरहेको सन्धर्भमा माओवादीको एक्लौटी मुढेबलका कारणले देशको राजनीतिको दीशा अलमलमा परेको हो । प्रधानमन्त्रिको कार्यालयबाट प्रधानसेनापतिलाई पदमुक्त गरिएको पत्र राष्ट्रपतिको कार्यालयमा स्विकृतिका लागि… Continue

Posted on May 4, 2009 at 4:49am — 1 Comment

Comment Wall (2 comments)

At 3:45am on May 4, 2009, surya gaire said…
Thanks for joining caribeworld.org for creativity. You are most welcome.
At 5:45pm on May 21, 2012, Paul Ofori Agyiri said…

 Good day,

I picked interest on you after going through your short profile and deemed it necessary to write you immediately. I have

something very vital to disclose to you, but I found it difficult to express myself here, since it's a public site.Could you

please get back to me on(paulagyiri1@gmail.com) for the full details.

Have a nice day.

Paul

You need to be a member of Kiltiris to add comments!

Join Kiltiris

 
 
 

Like kiltiris on Facebook

Latest Activity

carvalho posted a group
13 hours ago
haldenwebmaster posted a group
13 hours ago
chris is now a member of Kiltiris
18 hours ago
denzelhorton posted a group
yesterday

Forum

Friendship-Amistad-Amitié-Zanmitay... 11 Replies

Started by Kakou. Last reply by Aderemi Adegbite Jun 24, 2011.

About Exchange! 5 Replies

Started by Kakou. Last reply by Didier Jullien Aug 4, 2011.

Writings & Blog Posts

sat guru

Posted by JOEJOSEPH on May 23, 2012 at 10:50am

© 2012   Created by Kakou.

Badges  |  Report an Issue  |  Terms of Service